Photo of Milford Sound in New Zealand

पौष २, (सुवास संकल्प), इटहरी,
युवापुस्ताको क्रेज अनमोल केसि र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ द्वारा अभिनित फिल्म गाजलु केही समयको प्रतीक्षा पश्चात् आम दर्शक माझ युटुब मार्फत रिलिज भएको छ ।
कुमारी प्रथाको कथा बोल्ने फिल्म "गाजलु" मा कुमारी घरबाट निस्किसके पछि को एक कुमारिको जीवन भोगाई र उनिमाथी आईपर्ने खुशी र बाधा-अबरोध अनि बन्देज हरुको बारेमा प्रस्तुत गरिएको छ ।
पौष १ गते युटुबमा रिलिज भएको गाजलु २ गतेको साझ सम्म आईपुग्दा छ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेको छ भने यो फिल्म नेपालको पहिलो युटुब ट्रेडिङमा समेत परेको छ ।
गत जेठ २८ गते हल रिलिज भएको गाजलुलाई हेमराज बिसिले निर्देशन गरेका छन भने कलाकारहरुमा अनमोल, सृष्टिको अलावा सलोन बस्नेत, गौरब पहारी, मेनका प्रधान मुख्य कलाकरको रुपमा प्रस्तुत भएका छन ।
पूरा फिल्म :





via IFTTT

from SHYANE http://ift.tt/2hFWbhV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top