Photo of Milford Sound in New Zealand

एजेन्सी- मलाइका अरोडा र अरबाज खानबीच डिर्भोष भएपछि मलाइकाले अरबाजसँग १० करोड भारतीय रुपैयाँ मागेकी छिन् । भारतीय मिडियाका अनुसार उनले एलुमनी अमाउन्ट बापत यो रकम मागेको बताइएको छ ।

उनले उक्त रकमभन्दा कममा सम्झौता गर्न तयार नभएको बताइएको छ । यता, अरबाजले भने मलाइकालाई आफू १५ करोड भारु दिन तयार रहेको बताइएको छ ।यसो त अरबाजले अरबाजले आफ्नो छोरालाई एक घर पनि उपहार दिइसकेका छन् ।

सन् १९९३ मा मिस्टर कफी नामक विज्ञापनको सुटिङको क्रममा नजिकिएका उनीहरु ५ वर्ष डेटिङ गरेपछि बिहे गरेका थिए । तर अहिले आएर उनीहरुको डिर्भोष भएको छ । यसो त उनीहरुको ससम्बन्धमा पूर्णबिराम लाग्नुको कारण अर्जुन कपुर रहेको समेत बताइएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pyISXW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top