Photo of Milford Sound in New Zealand

काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटमा अब बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ ।

संसदमा बजेट प्र्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिएको बताए ।

साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनुपर्नेछ । उनका अनुसार यो खातामा नै रकम पठाउनु पर्नेछ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rzrpPJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top