Photo of Milford Sound in New Zealand

चितवन, १४ जेठ – भरतपुर महानगरपालिकामा देवी ज्ञवाली र रेणु दाहालबीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ । मेयरमा एमालेले अग्रता कायमै राखेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ४०९८० मत प्राप्त गरेका छन् । कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले ४०१९६ मत प्राप्त गरेकी छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qwpuX4
via IFTTT
28 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top