Photo of Milford Sound in New Zealand

“कपिल शर्मा शो” मा अहिलेसम्म नभएको नयाँ दृश्य खिचिएको छ । त्यो हो, कपिल र सुनिल बीचको झगडाको नाटकिय रुपान्तरण । धेरैले सुनिल शो मा फर्कने भए पछि सुनिल र कपिल बीच भएको झगडाको नाटकिय रुपान्तरण गरिने अनुमान गरेका थिए । तर सुनिल नफर्किए पछि त्यसो हुन सकेन् । सुनिल र कपिल बीच अष्ट्रेलियाबाट फर्कदा प्लेनमा झगडा भएको थियो ।

झगडाको उक्त दृश्य अब भने “कपिल शर्मा शो” मै हेर्न पाईने भएको छ । तर झगडाको दृश्य जस्ताको तस्तै भने देखाईने छैन् । त्यसको सट्टा कपिलले उक्त घटना पछि कस्तो महसुश गर्दैछन् ? भन्ने कुरा देखाईएको छ । “कपिल शर्मा शो” को सेटमै प्लेन यात्राको दृश्य सुट गरिएको छ । जसमा किकु सारदा एअर होस्टेज बनेका छन् भने सुमोना पनि यात्रु बनेर देखिएकी छिन् । कपिल भने केवल यात्रु बनेका छन् । जब प्लेनमा झगडा हुन्छ, कपिल शर्मा चुपचाप लाग्छन् । हेरौँ भिडियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rLSJKj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top