Photo of Milford Sound in New Zealand

‘बाहुबली’का नायिका अनुष्का शेट्टी यतिबेला आफ्नो र नायक प्रभासको बिवाहका खबरहरुलाई लिएर रिसाएकी छिन् । मिडिया रिपोर्टका अनुसार, अनुष्का र प्रभासको बिवाहको खबर उनीहरुले नै काम गर्ने टिमको एक सदस्यले फैलाएका हुन् र फैलाउनेको अनुष्काले राम्रैसँग क्लास लिईसकेकी छिन् । पछिल्लो समय मिडियामा फिल्म ‘बाहुबली’ को लागी प्रभासले अनुष्काको बिवाह २ बर्ष रोकिदिएको खबर आईरहेको थियो ।

बिवाहको खबरलाई लिएर अनुष्काले भनेकी थिइन्, ‘यदि म कुनै नायकसँग काम गर्छु भने मेरो नाम उसको साथ जोडिदिन्छज् ।’ प्रभास र अनुष्का छिट्टै नै फिल्म ‘साहो’ मा देखिदैछन् । यो फिल्ममा हिरोईनको लागी कट्रिना कैफको नाम आएको थियो तर केहि भित्री कारणले उनी यसमा नभएको दावी छ । अब खबर छ कि, प्रभासको अपोजिटमा अनुष्का शेट्टीलाई लिईने छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s8GPYc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top