देशैभरिको मतगणनाको ताजा अपडेट थाहा पाउनका लागि यो निलो अक्षरमा क्लिक गर्नुहोला !
नुवाकोटको विदुर नगरपालिका (मेयर)
एमालेका सन्जु पण्डित- ४६
कांग्रेसका ध्रुव अधिकारी- ३२
माओवादी केन्द्रका दुर्गादत्त ढुंगाना- ८
दक्षिणकाली नगरपालिकाको मेयरमा एमालेको प्रारम्भिक अग्रता एमालेका शशि शर्मा अर्याल– १०५ कांग्रेसका मोहन बस्नेत– ४४ शंखरापुर नगरपालिकामा पनि एमाले अगाडि एमालेका सुवर्ण श्रेष्ठ–७५ माओवादी केन्द्रका कृष्णराज सुवेदी–५३ कांग्रेसका शंकर तिवारी–४४
किर्तिपुर नगरपालिकाको पनि प्रारम्भिक मतपरिणाम आयोः एमाले एक मतले अगाडि नेकपा एमालेः ३९ नेपाली काँग्रेसः ३८ नेकपा माओवादी केन्द्रः १८ ललितपुरमा एमाले, चन्द्रागिरीमा कांग्रेसलाई अग्रता रुकुममा कांग्रेस र नवलपरासीमा एमालेलाई अग्रता एमाले१ विजयी / ४ अगाडि नवलपरासीको गैंडाकोट नगरपालिका मेयरमा एमालेको अग्रता एमालेका छत्रराज पौडेल- ७४ कांग्रेसका गजेन्द्र आले- ५६ देवचुली नगरपालिकाको मेयरमा पनि एमाले अगाडि एमालेका हरिप्रसाद न्यौपाने- २०६ कांग्रेसका पूर्णकुमार श्रेष्ठ- १९० माओवादी केन्द्रका सत्यनारायण भुसाल- १०५
रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा कांग्रेसको सुरुवाती अग्रता वडानम्बर १ को मतगणना अनुसार कांग्रेसका महेन्द्र केसी– ५२ माओवादी केन्द्रका देवीलाल गौतम– ३१ एमालेका विमल पुन– ११
source:election.ekantipur.com
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2pMWNEV
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.