Photo of Milford Sound in New Zealand

काठमाडौं, जेठ १ – ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबिच तालमेल भएपनि प्रारम्भिक परिणाम अनुसार त्यसको पालना नभएको पाइएको छ । मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा राप्रपाका बाबुकाजी प्रधान उम्मेदवार हुनुहुन्छ ।

उपमेयरमा एमालेका उम्मेदवार छैनन् । तर एमालेको उपमेयरलाई ११६ मत खसेको छ । राप्रपाका उम्मेदवारले ६३ मत मात्र ल्याएका छन् । झण्डै ५सय मत गणना भैसक्दा मेयर र उपमेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qHGVIz
via IFTTT
14 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top