Photo of Milford Sound in New Zealand

नेपाल आइडल जितेपछि बुद्ध लामा पहिलो पटक आफ्नो घर पोखरा आएका छन । उनलाई स्वागत गर्नका लागि पोखरा बिमानस्थलमा उनका समर्थक आफन्तहरुको ठुलो भिड थियो । उनले आइडल जितेपछि परिवारमा खुशी छाएको छ । यो खुशीसँगै बुद्ध लामाको गतबर्षको दशैं र यो बर्षको दशैंमा उनका परीवारले फरक अनुभुति गर्न पाएका छन ।आइडल बनेपछि पोखरा र उनको परिवारमा छाएको खुशीयाली हेरौं…

The post नेपाल आइडल जितेपछि बुद्ध लामा पहिलो पटक आफ्नो घर पुग्दा (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xM3zlD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top