Photo of Milford Sound in New Zealand

सधैँ झैँ सिधाकुरा जनता सँगको टीम केहि फरक प्रशंग र विभिन्न फ्लो अप लिएर आफ्नो निकै नै लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगमा आजको भाग प्रस्तुत गरेको छ !

उक्त कार्यक्रमको चर्चा अहिले देश भित्र र बाहिर उत्तिकै छ ! र अहिले पिडितहरु प्रहरी प्रशासन र न्यायलय भन्दा पहिले ‘सिधा कुरा जनता संग’ कार्यक्रममा गुनासो राख्न थालिसकेका छन ।

यो भाग सम्म आइपुग्दा उनले धेरै उद्दारणीय काम गरेका छन । बेचिएका चेलीहरु फर्काएका छन । मेन पावर दलाल बाट ठगिएकाहरुलाई न्याय दिलाएका छन । विभिन्न बाहानामा सेवा ग्राही ठग्ने घुस्या कर्मचारीहरुको भण्डारफोर गरेका छन ।

रविको यस्तै कार्य र साहस देखेर हला अहिले पैसा र पहुच नभएका पिडितहरु न्याय खोज्न अदालत भन्दा रवि लामिछानेको कार्यक्रम “सिधा कुरा जनता संग” मा जाने गरेका छन ।

आजको भाग सिधाकुरा जनतासँगको पुरा भाग हेर्नुहोस साउदी जेलमा २८ नेपालीको दुखद दशै आयुक्तहरुलाई साढे २ करोडको गाडी किन ? सिधाकुरा जनता सँग

The post साउदी जेलमा २८ नेपालीको दुखद दशै आयुक्तहरुलाई साढे २ करोडको गाडी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xC1YPR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top