Photo of Milford Sound in New Zealand

काठमाडाैँ । नेपालकाे पहिलाे ‘नेपाल अाइडल’ पाेखराका बुद्ध लामा बनेपछि गायक रामकृष्ण ढकालले प्रतिक्रिया दिएका छन् ।

गायक ढकालले विजेता बुद्ध लामालाइ बधाइ दिएका छन् । लामालाइ बधाइ दिँदै गायक ढकालले बुद्ध नेपाल अाइडल बन्न याेग्य प्रतिष्पर्धी भएकाे बताए ।

उनले अाइडलका टप १० मध्येबाट जाेकाेही अाइडल बने पनि याेग्य रहेकाे बताए ।

नेपाल अाइडलमा अतिथि जजकाे भूमिकामा पुग्दा विवादित बनेका गायक ढकालले निशान भट्टराइ पहिलाे हुनुपर्ने अाशय भने प्रकट गरेका छन् ।

‘जनमतकाे कदर सम्मान गर्नुपर्छ, निशान फस्ट रनरअप हुनु अाफैँमा दुखद कुरा हाे, प्रतिष्पर्धामा काेही तलमाथि भइहाल्छ’ उनले भने ।

The post बुद्ध लामा नेपाल अाइडल बनेपछि ढकालले भने, ‘निशान फस्ट रनरअप बन्नु दुखद’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fiVaff
via IFTTT
24 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top