Photo of Milford Sound in New Zealand

सन २००० मा ओलम्पीक खेलकुदमा सहभागित रहेपनी त्यो पदकीय दृष्टी कोणले एतिहाँसीक बन्न सकेन। तर त्यसको १७ बर्षपछी नेपाल आईडल मार्फ़त फेरी एकपटक नेपाली गीत संगीतले सीडनीको ओलम्पीकपार्क गुंजायमान हुने भएको छ।

नेपालको लोकप्रीय रियालीटी शो नेपाल आइडलका प्रमुख तिन प्रतिस्पर्धीहरु अस्ट्रेलीया भ्रमणमा आउने नीधो भएपछी आयोजक नेपाल टचले ओलम्पीक पार्क स्पोर्टस सेन्टर रोजेका हुन। कुनै पनी नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रमगरेका छैनन। संभवत यो नै ओलम्पीक पार्कमा पहीलो नेपाली कार्यक्रम हो।

यस कार्यक्रममा नेपाल आइडल बुद्ध लामा रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश आऊनेछन। नेपाली टच अस्ट्रेलियाले नेपाल आईडललाई अस्ट्रेलीया ल्याउन लागेको हो। एभरेष्टकम्युनिकेशन मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डीसेम्बर १ मा हुने छ।

नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण यही आउदोनोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ। नेपाल आइडल अस्ट्रेलिया टुरको तयारी प्रारम्भ भैसकेको नेपाली टच अस्ट्रेलियाका राजकुमारगास्वामीले बताए। कार्यक्रम सन २००० मा ओलीम्पक खेल भएको सिडनीको ओलम्पीक पार्कमा हुने नीधो भासकेको कार्यक्रमका संयोजकगोस्वामीले जानकारी गराए। ओलम्पिक पार्कमा यो कार्यक्रम ए्तीहासीक बन्ने छ, गोस्वामीले सुनाए।

नेपाली गित संगितको आकाशमा प्रतिभाहरुको पहिचान गर्ने चर्चित रियालीटी शोको बिजेताहरुको कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्नगर्न नेपाली टचका दिपेश पुनको संयोजकत्वमा मुल तयारी समीती गठन गरिएको छ। यस्तै नेपाल आइडलका प्रमुख तिन विजेताहरुकोसिडनी, ब्रिसबेन र मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत कार्यक्रम आयोजना हुने छ। कार्यक्रममा प्रस्तोता तथाब्यबस्थापक शुशिल नेपालसमेत अस्ट्रेलिया आउनेछन। Source Seto Pati

The post अष्ट्रेलियामा नेपाल आईडलको शो ओलम्पीक पार्कमा गरिने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fFOI65
via IFTTT

0 comments:

Post a Comment

add

 
Top