Photo of Milford Sound in New Zealand

दिउँसो कामविशेषले घरमा आएका श्रीमान्ले आफ्नी श्रीमतीसँग अर्कै पुरुषलाई भेटेपटि श्रीमतीकै हत्या गरिदिएका छन् । उनले कोठाका बस्नको लागि राखिएको पिर्काले हानेर श्रीमतीको हत्या गरेका हुन् । ती व्यक्तिलाई पहिलेदेखि नै आफ्नी श्रीमतीमाथि शंका लागेको अनुसन्धानमा खुलेको छ ।

घनश्याम साहू नामका ती व्यक्ति भारतको रायपुरमा आफ्नी श्रीमती राधाबाइसँग भाडामा बस्ने गरेका थिए । घनश्यामलाई पहिलेदेखि नै आफ्नी श्रीमतीमाथि शंका थियो जसका कारण उनीहरुको दैनिकजसो झगडा हुने गथ्र्यो । जसका कारण उनले श्रीमतीको जासुसीसमेत गरेका थिए । शनिबार अचानक घर आउँदा श्रीमतीलाई अर्कै व्यक्तिसँग भेटेपछि उनले श्रीमतीको हत्या गरिदिएका हुन् । अहिले घनश्यामलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । dcnepal

The post आफ्नै घरमा आफ्नै श्रीमतीसँग अर्कै पुरुष भेटिएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y2MLYS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top