Photo of Milford Sound in New Zealand

सर्वाधिक लोकप्रिय रियालीटी शो नेपाल आइडलका मूख्य तिन प्रतिस्पर्धी प्रताप दास, बुद्ध लामा र निशान भट्टराई नेपाली टच अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियामा यही आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म म्यूजीकल टुरका साथ कार्यक्रम गर्ने तयारीमा छन् ।

सिड्नीको ओलम्पीक पार्क, लुना पार्क तथा आइसीसी सिडनीमध्ये कुनै एक स्थानमा कार्यक्रम रहने कार्यक्रमका संयोजक नेपाली टचका दिपेश पुन र गोस्वामीले जानकारी गराए । यस्तै नेपाल आइडलका प्रमुख तीन विजेताहरुको सिड्नी ,ब्रिसबेन र मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ , डार्बिन र क्यानबेरामा समेत कार्यक्रम आयोजना हुनेछ।

The post नेपाल आइडलका मूख्य प्रतिस्पर्धी प्रताप, बुद्ध र निशान अस्ट्रेलिया जादै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2we7Jzp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top