Photo of Milford Sound in New Zealand

काठमाडौँ । नयाँ नेपाली छोटो चलचित्र आमा सार्वजनिक गरिएको छ । १६ मिनेट लामो चलचित्रले आमाको महिमालाई राम्रोसँग उजागर गरेको छ ।

आँफुलाई जन्मदिने आमालाई छोराले हेला गरे पनि बुहारीले भगवान मानेर आफ्नो श्रीमान्लाई सम्झाएर आमाको महिमा बताएको भिडियो अत्यन्तै सान्र्दभिक लाग्छ ।

The post जन्मदिने आमालाई छोराले वृदाश्रममा लैजान खोज्दा बुहारीले रोकेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xo6Bgq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top