Photo of Milford Sound in New Zealand

नेपाल आइडलका दोस्रो स्थानमा पर्न सफल चिरपरिचित नाम हो निशान भट्टराई , आज बिजयादशमी उनले आफ्ना परिवारसंग यसरि रमाइलो गर्दै टिका ग्रहण गरे उनले आफ्नो फेसबुक मार्फत सम्पूर्णलाइ बिजय दशमीको शुभकामना पनि व्यक्त गरेका छन्
“बर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो….
नेपाली जनको माहान पर्व आगनमा आइपुग्यो।
हो…..दशैँ आयो।।।। हो दशैँ आयो।।।।।।।।।।।।।।।।”
हजुर हरु सम्पुर्णमा बिजया दशमिको हार्दिक मंगलमय शुभकामना। हामी नेपाली हरुको यो माहान पर्बलाइ रमाइलो अनि सभ्यताका साथ आफ्नो घर परिवार सग मनाउनु होला।।

The post नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनर अफ निशान भट्टराईको यो दशैँ कस्तो रह्यो त हेरौं केहि तस्बिरमा appeared first on Taja nepali news.

http://ift.tt/2xQMDLa

from SHYANE http://ift.tt/2fF7eeU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top