Photo of Milford Sound in New Zealand

असोज ९, काठमाडौं । हिजो तोलामा १०० रुपैँयाले घटेको सुनको भाउ आज पनि तोलामा १०० रुपैँयाले घटेको छ । त्यस्तै आज चाँदीको भाउ मा भने कुनै परिवर्तन भएको छैन ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार ३०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदी प्रतितोला ७६० रुपैँयामा कारोवार भइरहेको छ ।

हिजोे सुन तोलाको ५६ हजार ३०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७६० रुपैँयामा कारोवार भएको थियो ।Gold Rate Nepal Market -Dainik Headlines

The post सुनचादीको भाउ ह्वात्तै घट्यो, यति छ आज… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wR4PQN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top