Photo of Milford Sound in New Zealand

काठमाडौं, १३ असोज — मानिसहरू थाहै नपाएको बिरुवा पनि घर ल्याउँछन् । घरको शोभा बढाउनका लागि ल्याइने यस्ता बिरुवाले मानिसको ज्यानलाई जोखिममा पार्न पनि सक्छन् ।

यस्तै खतरनाक बिरुवा हो डम्ब केन वा डाइएफेनबाकिया । यो अत्यन्तै विषालु बिरुवा हो ।

यो बिरुवाको दूध शरीरमा पर्दा छाला चिलाउन थाल्छ । यसको कडा विषले सानो बच्चा त एकैछिनमा मर्न सक्छ भने वयस्क चाहिँ १५ मिनेटभित्र मर्ने सम्भावना हुन्छ ।

यो बिरुवालाई छोएर त्यही हातले कसैले आँखा छोएमा आँखाको ज्योति सधैंका लागि गुम्न सक्छ ।

एजेन्सी

The post यो बिरुवालाई छुँदासमेत ज्यान जान सक्छ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fX3jHb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top