Photo of Milford Sound in New Zealand

एजेन्सी । भर्खरै प्राप्त समाचार अनुसार अमेरिकाको न्युयोर्कस्थित क्वीन्स सहरमा एक नेपालीलाई दशैंले ठुलो दशा लगाएको छ । भाकल पुरा गर्न आफ्नो कारलाई दशैँको अवशरमा दुर्गालाई बोका बली दिनै लाग्दा उनलाई स्थानिय प्रहरीले रंगेहात पक्राउ गरेको छ । बद्रि प्रसाद दशैँमा आफ्नो उबर गरि खाने गाडीमा एक हट्टा–कट्टा बोकाको बलि दिएर दुर्गा माताको भाकल पुरा गर्न चाहान्थे । बलीदिँदै गर्दा स्थानिय प्रहरीहरुले उनलाई निर्मता पूर्वक पक्राउ गरेको छ ।

नीजको हातमा रगताम्य खुकुरी पनि बरामद भएको प्रहरीले जनाएको छ । कानून नजान्दा अब उनको भाकल पुरा हैन अब जेल जीवन विताउनुपर्ने छ । स्थानिय कानुन अनुसार बलि दिनु अपराध मानिन्छ । त्यहाँको कानून अनुसार २ वर्षसम्म कैद हुन सक्ने जनाइएको छ । तपाईंहरुले पनि दशैंमा बलि दिने सोचीराख्नु भएको छ भने त्यसो नगर्न न्यु योर्क प्रहरी को सुझाब छ । source:freenepalinews

The post भाकल पुरा गर्न दसैँमा पशु बलि दिने नेपाली अमेरिकाको प्रहरी खोरमा : २ बर्षसम्म कैद हुनसक्ने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xNMXtH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top