Photo of Milford Sound in New Zealand

असोज ९ – युएईको रसअलखेमा गाडीको ठक्करबाट एक नेपालीको ज्यान गएको छ ।

रसअलखेमाको सफिर मल नजिक बिन मजिद रेष्टुरेन्टको छेउमा रहेको युटर्नमा बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको कारले ठक्कर दिँदा काभ्रेको मुलाबारीकी शर्मिला श्रेष्ठको ज्यान गएको हो ।

श्रेष्ठ रसअलखेमामा रहेको लेबनानी बेकरीमा चार वर्षदेखि काम गर्नुहुन्थो । अहिले उहाँको शव शेख खालिफा अस्पतालमा राखिएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेकाले शव नेपाल लैजान केही समय लाग्ने कम्पनीले जनाएको छ । ujyaaloonline

The post दशै नजिकिदै गर्दा युएई बाट आयो दुख्द खबर : युएईमा दुर्घटनामा परेर एक नेपाली महिलाको ज्यान गयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wPt2Mg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top