Photo of Milford Sound in New Zealand

फागुन ०९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

१.साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ५६ पैसा र विक्रिदर २७ रुपैयाँ ७२ पैसा ।

२.कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा ।

३.युएई दिर्हाम एकको खरिददर २८ रुपैँया १४ पैसा र विक्रिदर २८ रुपैयाँ ३० पैसा ।

४.मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४८ पैसा र विक्रिदर २६ रुपैयाँ ६३ पैसा ।

५.कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र विक्रिदर ९ रुपैयाँ ६९ पैसा ।

६.कुवेती दिनार एकको खरिददर ३ सय ४४ रुपैयाँ ८० पैसा र विक्रिदर ३ सय ४६ रुपैयाँ ८० पैसा।

७.बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ २० पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ७९ पैसा ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

अन्य देशको आजको विनिमय दर यसप्रकार रहेको छ ।

The post बढ्यो दिनारको मुल्य ! आजका लागि नेपाल राष्ट्र बैंकले तोकेको विभिन्न देशको मुद्राको सटहीदर, यस्तो छ… appeared first on Taja nepali news.

http://ift.tt/2EIs34m

from SHYANE http://ift.tt/2oeFr66
via IFTTT

0 comments:

Post a Comment

add

 
Top