Photo of Milford Sound in New Zealand

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको हृद्यघातका कारण आज दुवईमा मृत्यु भयो । ५४ बर्षकी श्रीदेवी आफ्नो पति बोनी कपूर र कान्छी छोरी खुशी कपूरको साथमा आईतबार दुवईमा एक बिवाहमा सहभागी हुनको लागि त्यहाँ पुगेकी थिईन् । अचानक उनको मृत्युको खबरले बलिउड मात्र नभएर उनका हरेक देशमा रहेका शुभचिन्तक स्तब्ध भएका छन् ।

जानकारीका अनुसार श्रीदेवीको शबलाई दुवईबाट भारतको मुम्बईस्थीत उनको घरमा ल्याउने काम भईरहेको छ, जहाँ अहिले उनकी जेठी छोरी जान्ह्वी कपूर छिन् । श्रीदेवीको मृत्युको कुरा गरिरहँदा आज हामी उनकी दुई छोरीको बारेमा कुरा गर्न गईरहेका छौँ ।

श्रीदेवीको जेठी छोरी जान्ह्वी कपूर अहिले आफ्नो चलचित्रको सुटिङमा ब्यस्त छिन् । ‘धडक’ फिल्मको सुटिङमा ब्यस्त उनी परिवारको साथमा दुवई पनि जान पाएकी थिईनन् । त्यसकारण पनि आमालाई जान्ह्वीले अन्तिम पलमा देख्न पाईनन् ।

श्रीदेवीकी कान्छी छोरी खुसीले केहि महिना अघि भारतको नृत्यसँग सम्बन्धित एक रियालिटी शो मा भाग लिएकी थिईन् । बिजेता बन्न नपाएता पनि उनले उक्त शो मार्फत राम्रै चर्चा बटुलेकी थिईन् । हेरौ केहि तस्विरहरुः

Image result for श्रीदेवीकी दुई छोरीहरु (फोटोफिचर)

The post यस्ता छन् श्रीदेवीकी दुई छोरीहरु (फोटोफिचर) appeared first on Taja nepali news.

http://ift.tt/2FvfIxz

from SHYANE http://ift.tt/2sOqUTm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top