Photo of Milford Sound in New Zealand

http://ift.tt/2F4w1Uk १३ फाल्गुन, धनगढी । धनगढीमा आयोजना गरिएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी एपीएफ क्लबले जितेको छ । फाइनल खेलमा एपीएफले पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै उपाधी कब्जा गरेको हो

from ARENA http://ift.tt/2GGrhkY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top