Photo of Milford Sound in New Zealand

एजेन्सी । गएराती बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भयो । हृदयघातका कारण ज्यान गुमाउनु अघि श्रीदेवी बाथरुपमा लड्न पुगेकोकी भारतीय मिडियाहरुले जनाएका छन् ।

आफ्ना भान्जा मोहितको विबाहमा सरिक पति र कान्छी छोरीसँग दुबई पुगेका बेला यो दुखद घटना घट्न पुगेको हो । भान्जा मोहितको विबाह लगत्तै उनी पति बोनीसँग तत्कालै भारत फर्किने सल्लाह गरिरहोक बेला उनी सँधैका लागी दुबईबाट नै बिदा हुन् पुगीन् ।

कैयौँ कलाकारले उनको निधनको खबर पाए लगत्तै शनिबारको दिन बलिउडका लागी कालो दिन भएको भन्दै सामाजिक संजालमा श्रद्धान्जली लेखेका छन् ।

The post हृदयघातका कारण ज्यान गुमाउनु अघि श्रीदेवी बाथरुपमा लड्न पुगेकी थिइन (के बाथरुपमा लडेर निधन भएको हो?) पुरा भिडियोमा हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2F358Qn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top