Photo of Milford Sound in New Zealand

काठमाडौं । भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण नभई बाथटबमा पानीमा डुबेर भएपनि हत्या भने नभएको दुबई प्रहरीले जनाएको छ ।

भतिजाको विबाहमा स परिवार दुबई गएकी श्रीदेवीको शव पोस्टमार्टमपछि उनको मृत्यु हृदयाघातले नभइ बाथटबमा डुबेर भएको खुलासा अस्पतालले गरेसँगै पोष्टमार्टमा रिर्पोटमा अल्कोहल पनि देखिएको छ ।

अल्कोहलका कारण निकै कमजोर बनेकी उनले नुवाउने क्रममा डुबेर मृत्यु भएको अस्पतालको निष्कर्ष छ । शनिबार राति उनको युएईमा भतिजाको विवाहमा सहभागी हुनेक्रममा मृत्यु भएको थियो ।

The post खुट्टा नै टेक्न नसक्नेगरी रक्सी खाएर पानीमा डुबेकी श्रीदेवीको मृत्युबारे यसो भन्छ दुबई प्रहरी, खुल्यो अर्को नयाँ रहस्य appeared first on Taja nepali news.

http://ift.tt/2BRtESw

from SHYANE http://ift.tt/2GMKIIy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top