Photo of Milford Sound in New Zealand

काठमाडौँ ।  स्वेता खड्काद्धारा निर्मीत ‘कान्छी’ फिल्म शुक्रबारबाट प्रर्दशनमा आएको छ । कान्छीमा नायिका स्वेता लिड रोलमा छिन् । साथमा दयाहाङ स्वेताको जोडिमा देखिएका छन् । श्रीकृष्ण श्रेष्ठको निधनपछि स्वेताले अभिनया गरेको यो पहिलो फिल्म हो । श्रीकृष्ण श्रेष्ठसँग वैवाहिक जीवनमा प्रवेश गरेको एक महिनामै श्रीकृष्णको निधनले लामो समय उनी विक्षिप्त बनिन् ।

हालसम्म अविवाहित स्वेता अझै पनि स्वर्गिय पति श्रीकृष्णले देखाएको बाटोमा आफुलाई हिडाइरहेकी छिन् । ‘कान्छी’ रिलिज भएको अवसरमा हामीले स्वेताको विगतलाई नियालेर हेर्ने कोशिस गरेका छौँ ।

   

The post श्रीकृष्णसँगै भएको बेला स्वेतालाई फर्केर हेर्दा यस्ता थिईन (फोटो फिचर) appeared first on Taja nepali news.

http://ift.tt/2CrczvH

from SHYANE http://ift.tt/2o6O8iJ
via IFTTT
17 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top