Photo of Milford Sound in New Zealand

एजेन्सी । राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।

यदी मनमा पढ्नको चाहना धेरै छ भने मानिसलाई कसैले रोक्न सक्दैन । यस्तै भएको । विद्यार्थी जीवनमा यस्तै समस्या आएपछि एक युवतीले अचम्म लाग्दो कदम उठाएकी छिन् ।
रुसकी एक २० वर्षीय एरिआनाको जीवनमा पनि केही यस्तै भयो । एरिआना राम्रो शिक्षा आर्जन गर्नका लागि विदेश जान चाहन्थिइन् । तर, पैसाको अभावमा उनी विदेशमा जान पाइनन् ।
सबै कोशिस गरेर पढ्नका लागि पैसाको बन्दोबस्त मिलाउन सकिनन् । पैसा नपुगेपछि उनले आफ्नो भर्जिनिटी लिलाममा राख्ने निर्णय गरिन् । एरिआना आफुलाई स्वतन्त्र महिला मान्ने गर्छिन् । भर्जिनिटी लिलाममा राख्ने निर्णय पुर्णत आफ्नो भएको उनले बताएकी थिइन् ।

The post विदेश जान पढ्ने खर्च नपुगेपछि यौन संपर्क गराउन बाद्य भए … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Fqi1Si
via IFTTT

0 comments:

Post a Comment

add

 
Top