Photo of Milford Sound in New Zealand

काठमाडौं, फागुन ६ – सुनको भाउ आइतबार तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आइतबार तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार डेढ वर्ष अघिकै भाउमा पुगेको सुनको भाउ आज फेरि घटेको हो । यस्तै चाँदी आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

The post बिहानै आयो खुशीको खबर: फेरी घट्यो सुनको भाउ … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ohmtLg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top