Photo of Milford Sound in New Zealand

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते छन् । वीपी राजमार्ग अन्तरगत सेल्फीडाँडा नजिक सडकबाट ५० मिटर तल जीप खसेको हो ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी विनोद शर्माले घाइतेहरुको उद्दार कार्य जारी रहेको बताए । सिन्धुली सेल्फी डाँडाभन्दा तल बोलेर तल झरेको छ । news24nepal

The post दुख्द खबर: जीप दुर्घटना, ४ को मृत्यु १० घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Eun0QL
via IFTTT
16 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top