Photo of Milford Sound in New Zealand

प्रविधीको नकारात्मक प्रयोग संसारभरी कुनै न कुनै रुपमा भइरहेको सबैलाई अवगत नै छ होला.पहिले सहज बनाउने जस्ता कुनै पनि प्रविधीको बिकास नहुदा समाज र संस्कृतीको अर्कै महत्व थियो तर अहिले बढ्दो बिकास संगसंगै यस्ता कुराहरुको महत्व घट्दै गएको पाइन्छ.एक ठाउ बाट अर्को ठाउ सम्म जानको लागी साधनको उपयोग गर्न नपाउदा पनि डांडाकाडा काटेर भएपनि गन्तव्यमा पुग्ने त्यो जमाना अहिले घरमा बसी बसी सयौ समुन्द्र पारी रहेका आफन्तसम्म सजिलै तरिकाले घरमै बसेर आमने सामने कुरा गर्न मिल्ने सम्म भइसक्यो.

यो धेरै राम्रो कुरा पनि हो.सहजताले गर्दा पनि आजभोली बिश्व सानो हुदै गएको छ तर यसका नकारात्मक पक्षले झन् ठुलो दुर्घटना निम्त्याईरहेको पनि छ.सामजिक संजालको बढ्दो प्रयोगले संसार भरी सबैलाई सजिलो त भएको छ,तर दुरपयोग भने यसरी भएको छ. आफु सामाजिक संजालमा चिनिनका लागी जे पनि गर्न तयार हुन्छन आजभोलीका युवतीहरु,यो कुरा यस भिडियोले प्रस्ट्याएको छ.हातमा रक्सिको बोतल लिएर केही लाज र शर्म नमानी यस्तो अभद्र प्रस्तुती देखाउदा यी युवतीका परिवारले देख्दा केही त पक्कै पनि भन्छन होलान्.गर्नेलाइ भन्दा हेर्नेलाई लाज भनेझैँ दृश्यको एक झलक हेर्नुहोस तल भिडियोमा:

The post सामजिक संजालमा LIVE आएर एकै सांसमा रक्सिको बोत्तल रित्याउदै नशाको तालमा यतिसम्म गर्दै युवती.(भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2oxYcka
via IFTTT
25 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top