Photo of Milford Sound in New Zealand

चितवन, फागुन ६ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङगामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्वरको बस दिउँसो ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी २३ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ । OSnepal

The post नारायणगढबाट गोरखा जाँदै गरेको बस चितवनको दासढुङ्गामा पल्टियो, २३ जना घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2HrO2dw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top