Photo of Milford Sound in New Zealand

पहिलो दिनमै १२१ करोड कमाएको ‘बाहुबली २’ फिल्मले धेरैको मन जित्न सफल भएको छ । यस फिल्मलाई मात्र नभई बाहुबलीका सबै कलाकारको अभिनयलाई मानिसहरुले धेरै नै मनपराएका छन् । प्रभास, राणा दुगुबती देखी तमन्ना र अनुस्का शेट्टि सबैजनाले यस फिल्ममार्फत धेरै नै प्रशंसा पाएका छन् ।

यस फिल्मका सबै कलाकारहरुले आ–आफ्नो भुमिकालाई राम्रोसंग निभाएका छन् । तर यस फिल्मका कलाकारहरु रियल लाईफमा कस्तो देखिन्छन् ? भन्ने जिज्ञासा तपाईंलाई नि लागेको होला । यस्को लागि तलको फोटो हेर्नुहोस् ।

१ ) कटप्पाको रुपमा सत्यराज

२ ) बाहुबलीको रुपमा मुख्य भूमिकामा प्रभास


३ ) भल्लालदेवको रुपमा राणा दुगुबती

४ ) राजमाता देवसेनाको रुपमा अनुस्का शेट्टि

५ ) अवन्तिकाको रुपमा तमन्ना

६) काल्केयाको राजाको रुपमा प्रभाकर

७) बिज्जलदेवको रुपमा नसिर

८ ) राजमाता सिभगामीको रुपमा राम्या कृष्णा

The post रियल लाईफमा यस्तो देखिन्छन् बाहुबलीका मूख्य कलाकारहरु , कटप्पा देखि सिभगामी सम्म appeared first on Taja nepali news.

http://ift.tt/2BxwpIE

from SHYANE http://ift.tt/2oagnMH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top