Photo of Milford Sound in New Zealand

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी अब यस संसारमा रहिनन् । बाथटबमा डुकेर उनको मृत्यु भएको छ ।

श्रीदेवीसँग जोडिएका कैयौं घटनाहरु बेलाबेलामा सुन्न पाइन्छ । यीमध्ये एक घटना उनकी छोरी जाह्नवीसँग जोडिएको छ । छोरी जाह्नवीले श्रीदेवीलाई खराब आमा भन्दै उनीसँग बोल्नै छाडेको कुरा श्रीदेवी स्वयंले एउटा अन्तरवार्तामा बताएकी थिइन् ।

जाह्नवी ६ वर्षकी हुँदा उनले ‘सदमा’ फिल्म हेरेकी थिइन् । फिल्म हेरेपछि जाह्नवीले आमासँग ३ दिनसम्म बोलिनन् । यति मात्र होइन जाह्नवीले उनलाई खराब आमा समेत भनेकी थिइन् । सदमा हेरेपछि जाह्नवीले ‘तपाइँले उहाँ (कमल हसन)सँग ठिक गर्नुभएन’ भनेकी थिइन् ।

जाह्नवीले सानैदेखी आमा श्रीदेवीको बाटो पच्छ्याइन् । जाह्नवीले बलिउड डेब्यू गर्ने फिल्मसमेत श्रीदेवीले तय गरेकी थिइन् । तर, उनको डेब्यू फिल्म हेर्न श्रीदेवी यो संसारमा रहिनन् ।

The post यसकारण श्रीदेवीलाई आफ्नै छोरीले भनेकी थिइन् खराब आमा, बोल्नसमेत छोडेकी थिइन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CLR3BN
via IFTTT
27 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top