Photo of Milford Sound in New Zealand

मंगसिर १६।  १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघमा हुने भएको छ ।

सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता माघ ५ देखि १६ गते सम्म पोखरा रंगशालामा सन्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विदेशी टोली, पूर्वाञ्चल, पश्चिमाञ्चलका फुटबल क्लब र आयोजक गरी १२ टोली सहभागी हुने छन् ।
गत वर्ष भएको १३औं संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्रीस्टारले जितेको थियो ।


from ARENA http://ift.tt/1SvsYl7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top