Photo of Milford Sound in New Zealand

पुस ४ । रौतहटको हरैया पल्टुवा गाबिस–३ पल्टुवा कानुटोलमा शनिबार बिहान आमा छोरीको हत्या भएको छ ।
स्थानिय रेणु साह र उनकी १० बर्षिय छोरी अंकिता साहको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर भन्दा २ सय मिटर उतर वडानम्बर ४ र ८ को दुईटोल बीच भागमा पर्ने उखुबारी नजिकको बाटोमा शव फेला परेको हो ।
style="text-align: justify;">शरिरका विभिन्न भागमा हतियारले नराम्रोसंग काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक साहका श्रीमान रामबालक साह चार बर्ष देखि बैदेशिक रोजगारीको लागि मलेसियामा कार्यरत रहेका छन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


from SHYANE http://ift.tt/1QzaBOF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top