Photo of Milford Sound in New Zealand

पुष १७।  जनवरी ८ बाट बंगलादेशमा हुने बङबन्धु कप फुटबलमा नेपाल समूह एमा परेको छ ।
बिहीबार ढाकामा भएको ड्रमा नेपालसँगै डिफेण्डिङ च्याम्पियन मलेसिया, श्रीलंका, र बंगलादेश यू-२३ समूह एमा परेका छन् । यसैगरी समूह बीमा बहराईन, कोलम्बिया, माल्दिभ्स र बंगलादेश परेको छ ।
नेपालको पहिलो खेल मलेसियाविरुद्ध जनवरी ९ मा हुनेछ । श्रीलंकासँग १२ र बंगलादेशसँग १४ जनवरीमा खेल्नेछ ।


from ARENA http://ift.tt/1PA5FYB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top