Photo of Milford Sound in New Zealand

मंगसिर २५।  स्टाइकर करिम बेन्जिमा फ्रान्सको राष्ट्रिय टीमबाट निलम्बित भएका छन् । यससँगै उनले युरो कप १०१६ गुमाउने सम्भावना बढेको छ, जुन फ्रान्समै जुनमा हुनेछ ।
ब्लाकमेल र सेक्स टेपबारे छानविन पुर नभएसम्म बेन्जिमालाई निलम्बिन गरिएको फ्रान्स फुटबल संघले जनाएको छ ।
बेन्जिमामाथि टीममेट म्याथ्युलाई ब्लाकमेल गरेको आरोप लागेको छ । र, अनुसन्धान चलिरहेको छ ।
रियल मड्रिडका फवार्ड समेत रहेका बेन्जिमाले आरोप अस्वीकार गर्दै आएका छन् । तर, दोषी भेटिए ५ वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।
फ्रान्स फुटबलका अध्यक्षले बेन्जिमालाई निलम्बन गर्ने निर्णयलाई ‘हार्ट ब्रेकिङ’ निर्णय भनेका छन् ।


from ARENA http://ift.tt/1HY2590
via IFTTT

0 comments:

Post a Comment

add

 
Top