Photo of Milford Sound in New Zealand


मंसिर २० । भारतले गरेको अघोषित नाकावन्दीविरुद्ध आइतबार राष्ट्रिय संगीतकर्मी संघले भारतीय दुतावास अगाडी वृहत काग सम्मेलन गरेको छ ।
नाकावन्दीविरुद्ध संघका कलाकार रमेश दुलालले सांकेतिक रुपमा कागको आवाज निकालेर काग बोलाएर दूतावास वरिपरि घेरेका थिए । भारत सामु घुँडा टेकेर नेपाली भूमिमा घात हुने कुनै किसिमकोअसमान सन्धि नगर्न उनीहरुले सरकार र नेताहरुलाई सचेत तुल्याए ।


from SHYANE http://ift.tt/1lFDvPL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top