Photo of Milford Sound in New Zealand

पुष १३।  तेस्रो अन्तर्राष्ट्रिय प्रधान सेनापति कप महिला फुटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलको एपीएफ क्लवले जितेको छ । फाइनल खेलमा आयोजक नेपाल आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधी उचालेको हो ।
आर्मी अफिसर्स क्लबको फुटबल मैदानमा सम्पन्न खेलमा एपीएफलाई बिजयी गराउन अनिता बस्नेतर साबित्रा भण्डारीले १–१ गोल गरे ।
उपाधी बिजेता टोली एपीएफले नगद ३ लाख रुपैया पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँ मै चित्त बुझायो ।
प्रतियोगितामा नेपालका ८ तथा भारतका दुई गरी १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।


from ARENA http://ift.tt/1mdm3D3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top