Photo of Milford Sound in New Zealand

मंसिर २३ । पाँचथरको रानीटार–९ स्थित देवीथानमा गएराति भएको ट्याक्टर दुर्घटनामा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा रानीटार–९ का १३ वर्षीय सुजन राईको मृत्यु भएको हो । दुर्घटनामा ट्रयाक्टर चालक र सहचालक गम्भीर घाइते भएका छन् । 


from SHYANE http://ift.tt/1QuVnIO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top