Photo of Milford Sound in New Zealand

काठमाडौं : नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गरेका सागर आलेमगरका लागि शुक्रबार साँझ नमीठो क्षण सावित भएको छ । यो एक चरणमात्रै पार गरेको भए उनी घटीमा पनि १० लाख रुपैयाँ पुरस्कारको हकवाला बन्थे । उच्च सुरक्षाका साथ एपीवान एचडी टेलिजिभन टोलीसहित चार महिनापछि परिवारसँग भेट गर्न पाउँथे । ती क्षणहरू टेलिभिजनमार्फत लाखौं दर्शकमाझ पुग्थ्यो । अन्तिम प्रतिस्पर्धाका लागि कतार यात्रा सुनिश्चित हुन्थ्यो । तर यी अवसर बुद्ध लामा, प्रताप दास र निशान भट्टराईले मात्र पाएका छन् ।

The post बडिगार्ड सहित नेपाल आइडलका प्रतिस्पर्धी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wVoceJ
via IFTTT
11 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top