Photo of Milford Sound in New Zealand

काठमाडौं, २ असोज । गायिका मलिन अमात्यले श्रीमान् मेन्सन अमात्यसँग सोमबार डिभोर्स गरेकी छिन् । करिब ६ वर्षको वैवाहिक जीवनलाई अन्त्य गर्दै मिलन र मेन्सनले सोमबार काठमाडौं जिल्ला अदालतमा डिभोर्स पत्रमा हस्तक्षर गरेका हुन् ।

कला क्षेत्रमा रहन वैवाहिक जीवनले असर गरेकाले डिभोर्स गर्नुपरेको मिलनले बताएपनि उनको गायक दीपक लिम्बूसँगको प्रेम सम्बन्धका कारण सम्बन्ध विच्छेद गरेको चर्चा चलेको छ ।

यसअघि नै मिलन र दीपकबीच प्रेम सम्बन्ध रहेको यस क्षेत्रमा रहेका व्यक्तिहरुबीच कुरा चलेपनि अन्ततः सोमबार मिलनले पति मेन्सनसँग डिभोर्स गरेकी हुन् ।

कलाकारहरु समाजका ऐना हुन् र उनीहरुको सिको समाज गर्छ भन्ने गरिन्छ । तर, यस क्षेत्रमा डिभोर्स गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । जसले कला र कलाकारहरुप्रति सोच र धारणामा नकरात्मक असर गर्ने चिन्ता बढ्दै गएको छ । medianp

The post दीपक लिम्बूसँगको प्रेम सम्बन्धमा रहेकी गायिका मिलनले श्रीमान्‌सँग गरिन् डिभोर्स appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wovN6F
via IFTTT

0 comments:

Post a Comment

add

 
Top