Photo of Milford Sound in New Zealand

महेन्द्रनगर बासी १८ वर्षीया अर्चना पनेरु पोर्नस्टार बन्छु भन्दै आफ्ना नांगा र उत्तेजक तस्बिर सार्वजनिक गरेपछि उनले २०७२ सालमा निकै चर्चा पाईन् ।
नग्न तस्बिर सार्वजनिक गरेपछि प्रहरीले अश्लीलता फैलाएको आरोपमा उनी पक्राउ समेत परिन् । लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत अर्चना केही समयअघि महेन्द्रनगरको प्रिन्स एन्ड प्रिन्सेस प्रत्योगितामा सेकेन्ड रनर्सअप समेत भएकी थिइन् । पोर्नस्टार बन्ने कुरा सार्वजनिक भएपछि उनी स्कुलबाट निकालिइन्, र गाउँ नै छोड्न पनि बाध्य भइन् । आधा दर्जनजति म्युजिक भिडियोमा काम गरिसकेकी अर्चना यतिबेला निर्देशक राजु गिरीको चलचित्र ‘जिस्म’ मा व्यस्त छिन् ।अर्चना पनेरुको नयाँ भिडियो बाहिरियो भिडियो +१८ ले मात्र हेर्नुहोला

उनी आफ्नो बारेमा यसो भन्छिन् :-
तीन वर्षजति फिल्मी क्षेत्रमा काम गरेर पैसा कमाउँछु । त्यसपछि पोर्नस्टार बन्न बैंकक जानेछु । मेरो ‘एम’ नै पोर्नस्टार बन्नु हो ।

सन्नी लियोनीको पोर्न हेरेर आफू पनि त्यस्तै बन्ने इच्छा जाग्यो । त्यसपछि मैले पोर्नस्टार बन्ने निर्णय गरें । म यसबाट पछि हट्दिनँ । तर नेपालमा त यो सम्भव छैन, म विदेशमा गएर भए पनि आफ्नो इच्छा पूरा गरेरै छोड्छु । मैले चर्चामा आउन मात्र पोर्नस्टार बन्छु भनेकी होइन, तैपनि राम्रो ‘फिल’ भैरहेको छ ।
खुसी छु । मलाई आज अर्चना पनेरु भनेर सबैले चिन्नुहुन्छ ।मलाई पोर्नस्टार हुँदा भविष्य बिग्रन्छ जस्तो लाग्दैन ।

मेलै विवाह गर्ने कुरै सोचेकी छैन । मलाई विवाह नै गर्नु छैन । म तीन जनासँग प्रेममा परे । उनीहरूले मलाई मन पराएँ तर मेरो पोर्नस्टार बन्ने कुरा मन पराएनन्, त्यसैले गर्दा प्रेम छुट्यो । अब म कसैसँग प्रेम गर्दिनँ ।

अब म सिर्फ आफ्नो लक्क्षमा ध्यान दिन्छु ।

नेपाली चलचित्र उद्योगमा आफ्नो स्वार्थ पूर्ति गर्न नायिका बनाउने निर्देशक/निर्माताको लामै लाम छ । उनीहरूसँग सचेत रहनुपर्छ ।
प्रस्ताव त निकै आयो । यो स्वभाविक पनि हो । उहाँहरूको जस्तो नियत छ, त्यस्तै गर्ने हो । कथा सुनाउने बहानामा नराम्रो हर्कत गर्ने निर्देशक/निर्माता पनि छन्, तर सबै जनालाई एउटै नजरले हेर्नु पनि हुँदैन ।

The post अर्चना पनेरुको नयाँ भिडियो बाहिरियो भिडियो +१८ ले मात्र हेर्नुहोला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ftOGej
via IFTTT

0 comments:

Post a Comment

add

 
Top