Photo of Milford Sound in New Zealand

घर्म, सास्त्र देवी देवता र भगवान सँग जोडिएको रोचक र रहस्यमय कुरा त हजुरहरुले सुन्नु भयकै होला तर आज हामी यस्तो देवीको बारेमा बताउदै छौ जुन देवीलाई मासिक धर्म हुन्छ ।

जुन नारी वा महिलाको मासिक धर्मको समय उसलाई अपवित्र मानिनछ । अनि हिन्दु धर्मका अनुसार धार्मिक कार्यमा वर्जित गरिन्छ । तर यस देवीको मासिक धर्मको समयमा अर्थात सुरुवातमा अलक तरिकाबाट उत्सव लगाउने वा मनाउने गरिन्छ । आउनुस् अव जानिराखौ कुन देवीको मासिक धर्म आउछ । (अर्थात रजस्वला हुन्छ)

असामको नीलांचल पर्वतमा अवस्थीत कामाख्या देवीको मन्दिर

वास्तवमा कामाख्या देवी जादु—टोना तन्त्रमन्त्र सिद्घिको लागी विविध भक्तहरुले ध्यान साधना र दर्शन गर्ने प्रचलन छ । तर अरु देवीहरुको भन्दा यहाँ एक अलौकीक अर्के कुरा छ । जुन अरु शक्तिपिठमा लागुहुदैन ।

सास्त्रहरुमा व्यख्या भए अनुसार कामाख्या देवीको उत्पती सती देवीको योनी पतनबाट भएको हो । जुन करोडौँ शक्तिपिठ मध्य ५१ नम्बरमा भएको मानिन्छ जसलाई महाँ शक्तिपिठको रुपमा पूजा गरिन्छ र यस मन्दिरमा योनीको पूजा गरिन्छ ।

कामाख्या माताको मासिक धर्म हुन्छ । वास्तवमा माताको मासिक धर्मको समय अम्बुवासी भेला लगाईन्छ । यस मेलाको ३ दिन यस मन्दिर भित्र प्रवेश निषध गरिन्छ । यो तिन दिन सम्म देवीको मन्दिरबाट रातो रगत अर्थत , तरल पदार्थ बाहिर बगेर जान्छ र पाचौ दिन मन्दिरको ढोका खोली साफ सफाइ गरिन्छ ।

कामाख्या माताको मासिक धर्म हुनेको मिती तिथी पंचांगबाट निकालिन्छ यस समय तीन दिन मन्दिर बन्द गरिन्छ र पाचौँ दिनका दिन मन्दिर माताको शुद्घ गरिन्छ ।

अषाढ महिनाको सातौँ दिन सम्म मानिन्छ । यस बर्ष २२ जुनमा भएको थियो । यस समयमा अम्वुवासी मेला चलाउछन् जुन मेलामा नेपाल, भारत, लगायत अन्य देशबाट साधु संत र ऋषि यहाँ माताको दर्शनका लागि आउने गर्दछन् ।

माताको शक्ति सबैमाझ लैजाने हामी सबैको दाइत्व हो त्यसैले पढिसकेपछि मनैदेखी सेयर गरौँ मनोकामना पुर्ण हुनेछ ।

The post जुन शक्ति पिठमा स्वयम् देवीको मासिक धर्म (रजस्वला) हुन्छ, पढ्दा मात्रै पनि सारा काम बन्नुका साथै मनोकामना पुर्ण हुने विश्वास appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vYzeRs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top