Photo of Milford Sound in New Zealand

“उ छाँगाबाट खसेजस्तै भई । वास्तविकता त्यसको विपरीत थियो । सौर्यले मिठा मिठा सपना देखाएर उसको ईज्यत र अस्मितामाथि खेलवाड पो गरेको रहेछ । बिचरा बाबु आमा र भाइ बैनीको सुन्दर भविष्यको लागी सौर्यको पासोमा परेर आएकी सोनीको जवानीको रस चुसेर उसलाई त्यत्तिकै अलपत्र पारेर छोडिदिएको थियो । एक नम्बरको धुर्त,जँड्याहा थियो सौर्य । खानदान राम्रो भएपनि आवारा साथीहरूको संगतले बेश्यालय,डान्सबार अनि क्यासिनो जाने,बाबा आमाले मेहनत र पसिनाले कमाएको पैसा खराब साथीभाई बटुलेर क्षणभरमै फुक्ने गर्दथ्यो ।

उसको लागी पैसा र केटी अम्मल सरी थिए । तिनी बिनाको जीवन उ कल्पना पनि गर्न सक्दैनथ्यो । बाबा आमाको पैसा,पुर्ख्यौली सम्पत्ति सब सखाप पारिसकेपछि अन्नत उसलाई परिवारले नै निकालिदिएका थिए । ड्रग्सको कुलतमा फँसेर महिनौ महिना त उ पुनर्स्थापना केन्द्रमा बस्यो,अस्पताल मा उपचारको लागी भर्ना भयो त्यसको लेखाजोखा थिएन । बाबा आमा निराश थिए । उसलाई सुधार्न कुनैपनि हालतमा नसकेपछि सौर्यको लागी सदा सदा घरको ढोका बन्द भएको थियो । “ बाकि भिडियोमा सुन्नु होला !!

The post उसले जबर्जस्ती सोनीलाई पलङ्गमा लडायो – दर्दनाक यौन कथा (भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xc6m81
via IFTTT

0 comments:

Post a Comment

add

 
Top