Photo of Milford Sound in New Zealand

उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु

नेपालगन्ज, २२ भदौ– नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको छ । नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै ५६ वर्षीया राजिना शाहीको मृत्यु भएको जनाइएको छ । मृत्युको कारण खुल्न सकेको छैन ।-Lokaantar

The post उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wKupdk
via IFTTT
07 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top