Photo of Milford Sound in New Zealand

अधिकांश पुरुषहरु आफु भन्दा बढि उमेरका महिलाहरु प्रति आकर्षित हुने गरेको एक अध्ययनबाट पत्ता लागेको छ । एक अनुसन्धानमा आफु भन्दा बढि उमेरका महिलाहरुसँगको सम्बन्धबाट बढि सन्तुष्टि प्राप्त गर्ने भएकाले पुरुषहरुले यस्तो चाहेको उल्लेख छ ।

अनुसन्धानका अनुसार १०० मा ६८ प्रतिशत पुरुष आफु भन्दा बढी उमेरका महिलासँग सम्बन्ध राख्न आकर्षित हुने गरेका छन । बढि उमेरका महिला संगको सम्बन्धबाट मानसिक र शारीरिक सन्तुष्टि प्राप्त गर्ने गरेको समेत रिपोर्टमा उल्लेख छ । बढी उमेरका महिला सम्बन्धका लागि जिम्मेदार भई पुरुषको मानसिक र शारीरिक सन्तुलन लाई ज्यादा ध्यान दिने गर्दछन ।

The post पत्ता लागेयो आफूभन्दा बढी उमेरका महिलासँग पुरुष आकर्षित हुने यस्तो रहिछ कारण .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xcqzIA
via IFTTT
18 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top