Photo of Milford Sound in New Zealand

एजेन्सी । विमान दुर्घटनामा मृत्यु भएका भनिएका एक व्यक्ति ४७ वर्षपछि जिवितै घर फर्किदा सबै आश्चर्य चकित भएका छन्।

उनी लामो समयपछि जिवितै उठेपछि विमान दुर्घटनाका बारेमा सबै कुरा प्रष्ट्याएका छन्। पेसाले स्काइडाइवर रहेका मिकी रबिनसन नाम गरेका ती व्यक्ति ४७ वर्षपहिले विमान दुर्घटनामा परेका थिए। उनी चढेको विमान निकै तिब्र गतिमा जमिनमा खसेको थियो। पूर्ण रुपमा क्षति भएको विमानमा मिकीको शरिरको केही भाग समेत जलेको थियो।

उनलाई अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरिसकेका थिए। त्यसपछि एक उज्यालो उनको आँखामा पर्यो । एकाएक अपरेशन थियटरमा उनी जिवितै भए। त्यसपछि चिकित्सक आश्चर्यमा परे । त्यसपछि उनलाई अस्पतालमै राखियो। चिकित्सकको लामो प्रयासपछि उनी मृत्युबाट उठ्न सफल भए।

जिवित भएपछि उनले विमानबाट साथीले आफ्नो शरिर निकाल्नेदेखि अस्पतालसम्मको दृष्य सपना जस्तै देखेका थिए। उनी भन्छन्, मेरो साथीले कसरी मलाई विमानबाट बाहिर निकाले र अस्पतालमा पुर्याए त्यो कुरा मेरो आँखामा अहिलेसम्म घुमिरहन्छ।

The post ४७ वर्ष पहिले विमान दुर्घटनामा मृत्यु भएका भनिएका व्यक्ति जिउँदै घर फर्किदा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jD4sIh
via IFTTT
17 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top