Photo of Milford Sound in New Zealand

राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म दशैँको आगमनसँगै शुक्रबारदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक सुविधा सम्पन्न पर्यटकीय बस । बसभित्र टेलिभिजन, खाना, खाजा, चिया, कफि, चिसो, चकलेट, ट्वाइलेट आदिको सुविधा रहेको छ । तस्बिरः अच्युत रेग्मी, रासस

The post काठमाडौ‌-पोखरा चल्ने सुविधासम्पन्न बस, पाइन्छ घरमाजस्तै सबै सुविधा appeared first on Taja nepali news.

http://ift.tt/2xqWd50

from SHYANE http://ift.tt/2fIII9r
via IFTTT
23 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top