Photo of Milford Sound in New Zealand

एजेन्सी – भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले आफ्ना दाजुलाई डोजरले खाल्डो खनेर जिउँदै गाडेका छन् खबर भारत को हो । भारतिय मिडियाका अनुसार यसरी दाजुको हत्या गरेको अभियोगमा प्रहरीले सन्दिप कुमारलाई पक्राउ गरेको बताइएको छ । उनले आफ्ना मामाका छोरा दाजु विवेकानन्द सावको हत्या गरेका हुन् ।

उनले आफूलाई भाउजु निकै मन परेका कारण भाउजु पाउनका लागि दाजुको हत्या गरेको बताइएको छ । भाउजुको एकतर्फी मायामा पागल भएका उनले यही कारणले केही दिनअघि आफ्नो हातको नशा पनि काटेको बताइएको छ ।

सन्दिपले रक्सी पिलाउन भन्दै दाजु विवेकानन्दलाई जंगलमा लगी डोजर चालक मोहम्मद शब्बीरसँग मिलेर खाल्डोमा हालेर जिउँदै पुरिदिएको बताइएको छ ।घटनामा मृतककी पत्नीको कुनै संलग्नता नरहेको बताइएको छ ।

The post भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले जिउँदै गाडेर मारे दाइलाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xaILUA
via IFTTT
16 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top